लक्ष्मी पूजाका लागि रंगोली !

खरीबोट

लक्ष्मी पूजाका लागि रंगाली बनाउँदै कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरस्थित ओपेरा होटलका कर्मचारी । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

सम्बन्धित समाचार

बन्दुकको बीचमा मोबाइलको आनन्द !

भारतीय एक सैनिक गणतन्त्र दिवसको पूर्वसन्ध्यामा तयारीका क्रममा जालन्धरमा मोबाइल चलाउँदै । आगामी २६ जनवरीमा भारतको ७०औँ गणतन्त्र दिवस पर्छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको र्याली !

२९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार प्रज्ञा भवनबाट शुरु भएको र्याली सिंहदरबारको पश्चिम गेट अगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकतर्फ बढ्दै । तस्बिर : प्रदीपराज वन्त, रासस

शृङ्खला बनिन सद्भावना दूत !

नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिक उत्सवको सन्दर्भमा सद्भावना दूत शृङ्खला खतिवडालाई परराष्ट्र मन्त्रालयलका सचिव शङ्करदास वैरागी र फ्रान्सका विदेश सचिव मोरिस गर्दो मोन्तानकद्वारा संयुक्तरुपमा नियुक्तिपत्र दिँदै । तस्वीर : चन्द्रकला

रानीपोखरीमा नेविसंघको फुटबल !

नेपाल विद्यार्थी संघले मंगलबार भूकम्पले क्षति पुराएको रानीपोखरी पुनःनिर्माण ढिलो भएको ठाउँमा फुटबल खेल्दै । तस्वीर : रोशन सापकोटा, रासस  


z