• २०८१ बैशाख १४ शुक्रबार

बारास्थित शिवशक्ति घ्युको फ्लुड अायल हिटरमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी 

kharibot

काठमाडौँ। बाराको जीतपुरमा रहेको शिवशक्ति घ्यु उद्योगको थर्मिक फ्लुड अायल हिटरमा आगलागी भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ। 

अागो नियन्त्रणमा लिन सिमरा विमान स्थल, जीतपुरसिमरा उपमहानगरपालिका, विरगंज महानगरपालिका, अम्लेखगंज अायल निगमको वारुणयन्त्रद्वारा नियन्त्रणमा लिने प्रयास जारी रहेको छ ।

प्रहरीका अनुसार राति ८:४५ बजे सुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै