सुर्य देवको आरधाना !

खरीबोट

रुपन्देहीको शुद्धोद्धन गाउँपालिका— १ स्थित घमाहा खोलामा सुर्य देवको आरधाना गर्दै स्थानीय युवती । यसबर्षको छठपर्व बुधवार उदाउँदै गरेको सूर्य भगवानलाई अर्घ दिँदै सम्पन्न भएको छ । तस्वीर : युवराज पाण्डे, बुटवल, रासस

सम्बन्धित समाचार

सयभन्दा बढीबाट घटेर २० विद्यार्थीहरु !

जाजरकोट, डोल्पा ठुलिभेरी नगरपालिका –कुम्लीस्थित मन्मा आधारभूत विद्यालयमा एक सय भन्दा बढी विद्यार्थीहरु घटेर  २० जना  अध्ययन गर्दछन  । डोल्पाका अधिकांश शिक्षण सँस्थामा विद्यार्थीहरु घट्नेक्रम जारी छ । तस्वीर हेमन्त

हावाबाट निकालियो विजुली !

पाल्पाको निस्दी गाउँपालिका– ४ मित्याल पाल्पामा हावाबाट सञ्चालित बिजुली सेवा । बाह्रै महिना निरन्तर हावा चलिरहने मित्यालमा १२ सय वाट विद्युत् उत्पादन गरेर वडा नम्बर ४ को वडा कार्यालय तथा

भावभङ्गी कला प्रस्तुत गर्दै कलाकार !

काठमाडौँको नेपाल कला परिषदमा जारी राष्ट्रिय ललितकला प्रदर्शनीअर्न्तगत नयाँ विधा परफरमेन्स (भावभङ्गी) कला प्रस्तुत गर्दै कलाकार कोशल हमाल । तस्वीर नारायण ढुङ्गाना, रासस  

लुम्बिनीमा शान्ति र्यालीमा प्रधानमन्त्री ओली !

प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज निकालिएको शान्ति र्यालीमा प्रधानमन्त्री के.पी शर्मा ओलीलगायत सहभागी ।


z