आइतबारको मन्त्रिपरिषद बैठकको निर्णयहरु विहिबार सार्वजनिक हुने  

खरीबोट

काठमाडौं। सरकारले आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको निर्णय विहिबार सार्वजनिक गर्ने भएको छ।  सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आइतबारको मन्त्रिपरिषदले गरेका निर्णयहरु विहिबार अपराहन्न ४ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जानकारी गराएका छन्।  

गत आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले नयाँ व्यवस्था गरेर सार्वजनिक गर्ने भन्दै अझै सार्वजनिक नगरेपनि मिडियामा भने विभिन्न मन्त्रीहरुलाई उदृत गर्दै मन्त्रिपरिषदका महत्वपूर्ण निर्णयहरु सार्वजनिक भैसकेका छन्। 

बैठक बसेको दिन भने प्रवक्ता बास्कोटाले निर्णय भने सार्वजनिक गरेका थिएनन्। 

सम्बन्धित समाचार

मन्त्रिपरिषद् निर्णय : राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही ५ लाख पुरस्कार दिने निर्णय  

काठमाडौँ । सरकारले क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप रु एक करोड ५६ लाख प्रदान गर्ने भएको छ ।  यही माघ २५ गते

यी हुन् सरकारले अघिल्लो हप्ता गरेका १८ निर्णय

काठमाडौं । गत माघ ३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ निर्णय गरेको छ । निर्णय भएको एक हप्तापछि आज बिहीबार सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलन गर्दै

मन्त्रिपरिषद बैठक : रेल किन्ने प्रक्रिया अगाडी बढ्यो 

काठमाडौँ । सरकारी तहबाटै रेल खरीद प्रक्रिया अगाडि बढाइने भएको छ । मन्त्रिपरिषद्को गत पुस २९ बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरीदका लागि सैद्धान्तिक स्वीकृति दिएको

प्रदेश ३ मन्त्रिपरिषद: एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन केन्द्रसँग माग 

हेटौँडा । प्रदेश नं ३ को आज बसेको मन्त्रिपरिषद् बैठकले एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको एकीकृत


z