• २०८१ बैशाख १८ मंगलबार

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक, के के छन् ?

kharibot

काठमाडौँ । चैत्र २२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।

आइतबार मन्त्रिपरिषदले गरेका १५ निर्णय सार्बजनिक गरिएको हो ।

मन्त्रिपरिषदले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र केनाइन कार्यालयमा  सो पदमा कार्यरत पदाधिकारीको कार्यकाल समाप्त हुनासाथ स्वत: खारेज हुने गरि दुई डिआइजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै