• २०८१ बैशाख २० बिहीबार

मुक्तिनाथ विकास बैंकद्वारा मुक्ति क्षेत्र विकास समितिलाई सहयोग

kharibot

काठमाडौं । मुक्तिनाथविकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुक्ति क्षेत्र विकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङ्गलाई मुक्तिनाथ मन्दिर क्षेत्रभित्र निर्माण भएको नर्सिङ गुम्बापरिसर सुधार गर्न पाँच लाख सहयोग गरेको छ ।

समितिलाई बैंकले वित्तीय सहयोगस्वरुप चेक प्रदान गरेको हो ।

उक्त चेक मुक्तिनाथ विकास बैंक लि.का प्रमुखकार्यकारी अधिकृत प्रद्युमन पोखरेलले मुक्ति क्षेत्र विकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङ्गका प्रमुख बाङग्याल लामालाई हस्तान्तरण गरेको बैंकले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै