• २०८१ जेठ ६ आइतबार

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिवको शिष्टाचार भेट

kharibot

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना जे मोहम्मदलले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेकी छन् ।

त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घको सहयोगमा नेपालमा सञ्चालन भइरहेका कार्यक्रम र नेपाल तथा संयुक्त राष्ट्रसङ्घबीचको आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा विचारविमर्श भएको थियो । भेटमा राष्ट्रपतिको कार्यालयका उच्च पदस्थ पदाधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै