• २०८१ बैशाख १५ शनिबार

खुर्सानी खाने प्रतियोगिता ! (फोटोफिचर)

kharibot

तस्बिर : एएफपी/रासस

आइतबार मध्यचीनको जिआंग्सी प्रान्तमा रहेको यिचुन सहरस्थित वेंगटांग टाउन क्षेत्रमा खुर्सानी खाने प्रतियोगितामा सहभागी हुँदै मानिसहरु । यस प्रतियोगितामा प्रथम हुनेले १ मिनेटमा २० वटा खुर्सानी खाएका थिए ।


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै