• २०८१ बैशाख १४ शुक्रबार

सुनामीले घरबार लगेपछि ...

kharibot

तस्बिर : एपी/रासस

सोमबार, डिसेम्बर २४ मा लिइएको दृश्यमा इण्डोनेसियाको सुमुरमा सुनामीले तहसनहस पारेको घरको भग्नावशेष छेउमा भर्खरै गएको सुनामीमा बाँचेकी एक महिला ।

एक्कासि आएको सुनामीले सयौँ इण्डोनेसियालीको मृत्यु भएको थियो । सरकारी सेनाले अझै पनि मृतक तथा घाइतेको खोजी जारी राखेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै