• २०८१ बैशाख १५ शनिबार

काँग्रेस महासमिति बैठकको कार्यतालिका सार्वजनिक, यस्तो छ कार्यतालिका 

kharibot

काठमाडौं : नेपाली कांग्रेसले शुक्रबारबाट सुरु हुने महासमिति बैठकको कार्यक्रम तालिका सार्वजनिक गरेको छ। बुधबार कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले महासमिति बैठकको कार्यतालिका सार्वजनिक गरेका हुन्। 

बैठक शुक्रबार दिउँसो २ बजेदेखि सुरु हुनेछ। रजिष्ट्रेशन एवं स्वागत मंसिर २८ गते अपरान्ह २ देखि ५ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साँझ पाँच बजेसम्म चल्ने छ। 

उद्घाटन समारोह भने शनिबार बिहान ११ बजेदेखि सिंहदरबार  अगाडिको यगम्बर पार्टी प्यालेसमा हुनेछ। सोही पार्टी प्यालेसमा उद्घाटनपछि बन्द सत्र हुनेछ। पौडेलका अनुसार कांग्रेसको बन्द सत्र पुस १, २ र ३ गतेसम्म चल्नेछ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै