• २०८१ बैशाख २६ बुधबार

मुक्तिनाथ विकास बैंकद्वारा वार्षिकउत्सवको अवसरमा स्टेसनरी र डस्टबिन हस्तान्तरण 

kharibot

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो तेह्रौं वार्षिकउत्सवको अवसरमा आज न्युरोड शाखाले न्युरोडको हिमालयन माध्यमिक बिद्यालयको १५० बिद्यार्थीहरुलाई आवस्यक स्टेस्नरी सामान, बद्रिबास शाखाले बद्रिबास नगरपालिकालाई १० वटा डस्टबीन र तुल्सीपुर शाखाले तुलसीपुर उपमहानगरपालीकालाई २० वटा डस्टबीन हस्तान्तरण गरेको छ ।  

बैंकले साप्ताहिक वार्षिकोत्सव विशेष कार्यक्रम हप्ताभरी नै सञ्चालन गर्दै आइरहेको छ । बैंकले संस्थागत, सामाजिक उत्रदायित्वको विभिन्न कार्यक्रमहरु गर्दै जाने कुरा समेत बताएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै