• २०८१ बैशाख १८ मंगलबार

डा. गोविन्द केसीले पत्रकार सम्मेलन गर्दै 

kharibot

काठमाडौँ । वरिष्ठ डा.गोविन्द केसीले आफ्नो धारणा सार्वजनिक गर्न आज ९ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । 

डा. केसीले आफुसँग भएको समझौता बिपरीत संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले पारित गरेको चिकित्सा विधेयक सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्न शिक्षण अस्पताल महाराजगंजमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको डा. अभिषेकराज सिंहले जानकारी दिएका छन् । 

यसअघि आफ्नो १६औ अनसन सुरु गर्न इलाम पुगेका डा. केसीले शिक्षा तथा स्वास्थ्य समितिकी अध्यक्ष जयपुरी घर्तिको आग्रहमा २५ गतेसम्म अनसनको कार्यक्रम स्थगित गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै