काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा आउँदो वैशाख १५ देखि २६ गतेसम्म हुने भएको छ भने ११ को वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म सुरु हुने भएको छ ।
दुवै कक्षाका परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
कक्षा ११ र १२ को परीक्षा तालिका :