सन्दीप जोराको डेभ्यु !

खरीबोट

युएईविरुद्धको तेस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालका युवा खेलाडी सन्दीप जोरालाई डेभ्यु क्याप दिदै नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का । जोरा नेपालको तर्फबाट एकदिवसीय  खेल खेल्ने १९औ खेलाडी बनेका छन् । यसै सिरिजमा विनोद भण्डारी, ललित राजबंशी र पवन सराफले एकदिवसीय डेभ्यु गरेका छन् । तस्बीर : रमन शिवाकोटी ।

सम्बन्धित समाचार

सिन्दुर जात्रा मनाईदै !

विस्काः जात्राको अवसरमा सोमबार भक्तपुरको मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाईदै । तस्वीर : नवीन पौडेल , रासस

सुनकोशीमा नयाँ बर्षको रौनक !

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित सुनकोशी नदी किनारमा नयाँ वर्षको अवसरमा आइतबार वनभोज खान र  मनोरञ्जन लिन पुगेका सर्वसाधारण ।  तस्बिर : पेमा लामा, रासस, बनेपा  ।

हावाहुरीको बितण्डापछिको भलवलिया गाउँ !

यही चैत्र १७ गते आइतबार राति हावाहुरी प्रभावित बारा जिल्लाको फेटा गाउँपालिकाको भलवलिया गाउँमा घरक्षति भएको ठाउमा बनाइएका टेन्ट । तस्वीरः रासस   

छनौट खेलका लागि यू-१९ नेपाली क्रिकेट टिमको यस्तो तयारी (फोटो फिचर)

काठमाडौँ । आगामी अप्रिल १० देखि २० सम्म मलेसियामा हुने अन्डर १९ विश्वकप छनौटको एशिया क्वालिफायर खेल्न मलेसिया पुगेको नेपाली यू-१९ टिमले अहिले अभ्यासमा व्यस्त रहेको छ ।  नेपाली टिमले मलेसियामा


z