• २०८१ बैशाख १४ शुक्रबार

करण केसीको क्यानडाविरुद्धको इनिङले जित्यो मोमेन्ट अफ दि इयरको अवार्ड 

kharibot

काठमाडौं । क्रिकेट खेलाडी संघ (सिप्यान) को आयोजनामा भएको पहिलो सीप्यान क्रिकेट अवार्ड २०१९ को बर्षको मोमेन्ट अफ दि इयरको अवार्ड करण केसीले जितेका छन् । 

करणले गत फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा क्यानाडाविरुद्ध नेपालको ऐतिहासिक एक विकेटको जितमा करण केसी नायक बनेका थिए ।

करणले अन्तिम विकेटका लागि सन्दीप लामिछानेसँग मिलेर ५० रनको साझेदारी गरेका थिए । करणले ३१ बलमा ४२ रनको इनिंग खेलेका थिए । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै