फेसबुक र इन्स्टाग्राममा समस्या, ह्याक नभएको फेसबुकको दाबि  

खरीबोट

काठमाडौं । विश्वकै चर्चित सामाजिक संजाल फेसबुक र इन्स्टाग्राममा समस्या देखिएको छ । करिब ८ घण्टायता फेसबुक र इन्स्टाग्राममा  विश्वका करोडौ प्रयोगकर्ताहरुमा समस्या देखिएको छ । 

धेरै प्रयोगकर्ताहरुको फेसबुक लोड नहुने समस्या आएको देखिएको छ । भने इन्स्टाग्राममा समेत त्यस्तै समस्या देखिएको छ ।

फेसबुक कम्पनीले भने फेसबुक ह्याक नभएको दाबी गर्दै आफुहरुले समस्या समाधान गर्न लागिरहेको बताएको छ । फेसबुकले यो ह्याक नभएर अन्य समस्या देखिएको र त्यसलाई समाधान गर्न आफु लागेको बताएको छ ।

सम्बन्धित समाचार

भिडियो र्याङ्किङ सिस्टम ल्याउँदै फेसबुक

काठमाडौं । विश्वभर चर्चित सामाजिक सञ्जाल फेसबुकले विभिन्न किसिमका अपडेट ल्याउने घोषणा गरेको छ । विशेषतः फेसबुकले वास्तविक कन्टेन्ट र लोयल भ्युअरसिपमा केन्द्रित भिडियो र्याङ्किङ सिस्टम ल्याउने भएको हो । फेसबुकका

५० वर्षपछि फेसबुकमा जीवित प्रयोगकर्ताभन्दा ‘डेड’ प्रोफाइल बढी हुने 

बेलायत। सन् २०१९ को पहिलो त्रैमासमा चर्चित प्रविधि कम्पनी फेसबुकले आफ्नो दैनिक सक्रिय प्रयोगकर्ता २ अर्ब ३८ करोड पुगेको बताएको थियो । फेसबुकका प्रयोगकर्ता भारत र चीनको जनसंख्याभन्दा धेरै छन्

फेसबुक, ह्वाट्स एप्प र इन्स्टाग्राम डाउन, विश्वभर समस्या 

काठमाडौँ । फेसबुक, ह्वाट्स एप्प र इन्स्टाग्राममा समस्या भएको छ । सामाजिक संजाल फेसबुक, ह्वाट्स एप्प र इन्स्टाग्राम विश्वभर डाउन भएको छ । केहि समय अघि देखि फेसबुकसहित ह्वाट्स एप्प र

५४ करोड फेसबुक प्रयोगकर्ताका विवरणहरू अमेजनको सर्भरमा राखिएको खुलासा

काठमाडौं । झन्डै ५४ करोड फेसबुक प्रयोगकर्ताका विवरणहरू अमेजनको पब्लिक सर्भरमा खुला रुपमा राखिएको खुलासा भएको छ । साइबर सुरक्षासम्बन्धि काम गर्ने सँस्था अपगार्ड साइबर रिस्कले जनाएअनुसार ५४ करोड फेसबुक प्रयोगकर्ताको


z