• २०८१ बैशाख १५ शनिबार

सयभन्दा बढीबाट घटेर २० विद्यार्थीहरु !

kharibot

जाजरकोट, डोल्पा ठुलिभेरी नगरपालिका –कुम्लीस्थित मन्मा आधारभूत विद्यालयमा एक सय भन्दा बढी विद्यार्थीहरु घटेर  २० जना  अध्ययन गर्दछन  । डोल्पाका अधिकांश शिक्षण सँस्थामा विद्यार्थीहरु घट्नेक्रम जारी छ । तस्वीर हेमन्त केसी,रासस,जाजरकोट

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै