पर्यटकका लागि अन्तरिक्ष स्टेशन खुल्ला गर्दै नासा

खरीबोट

न्यूयोर्क । अमेरिकी वैज्ञानिक संस्था नासाले आगामी बर्षदेखि अन्तरिक्षमा रहेको आफ्नो स्टेशनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसस) को भ्रमण गर्न एक जनाले प्रतिदिन ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ र यो सन् २०२० पछि लागु हुनेछ ।

“पृथ्वीको परिक्रमा गर्ने सो स्टेशन पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि खुला गरिनेछ,” नासाले भनेको छ ।

आईएसएसका उप निर्देशक रोबिन गेटेन्सका अनुसार प्रत्येक वर्ष निजी खर्चमा दुईवटा छोटा अन्तरिक्ष भ्रमण हुनेछन् । 

अमेरिकी अन्तरिक्षयानमा बसेर जाने पर्यटकहरूले आईएसएसमा ३० दिनसम्म बस्ने अनुमति पाउने उनले बताए ।

सम्बन्धित समाचार

मिल्की वेको ब्ल्याकहोल किन शान्त छ ?

काठमाडौं । अधिकांश ग्यालेक्सीको बीचमा विशाल ब्ल्याकहोल अवस्थित छ । र सौर्यमण्डल भएको मिल्की वे ग्यालेक्सीको केन्द्रमा पनि विशाल ब्ल्याकहोल छ । अन्य ग्यालेक्सीहरुमा ब्ल्याकहोल अतिसक्रिय अवस्थामा छन् जसमा अतिशक्तिशाली

पर्यटकका लागि अन्तरिक्ष स्टेशन खुल्ला गर्दै नासा

न्यूयोर्क । अमेरिकी वैज्ञानिक संस्था नासाले आगामी बर्षदेखि अन्तरिक्षमा रहेको आफ्नो स्टेशनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसस) को भ्रमण गर्न एक जनाले प्रतिदिन ३५ हजार

नाइसरले ट्रेस गर्यो समग्र आकाशको एक्स–रे 

काठमाडौं । देखिएको चित्रमा असंख्य चम्किला चलायमान रेखा एकआपसमा काटिएको देख्न सकिन्छ । यो चित्र हेर्दा जोकोहीलाई पनि अचम्म लाग्न सक्छ । के यो एयर ट्राफिक रूट हो ? अथवा

नासाको जुनोले पत्ता लगायो बृहस्पतिको चुम्बकीय क्षेत्रको परिवर्तन

अमेरिका । नासाको मिसन जुनोले बृहस्पतिको चुम्बकीय क्षेत्रमा आएको परिवर्तनबारे पत्ता लगाएको छ । सन् २०११ मा पृथ्वीबाट छुटेको जुनोले ग्यासीय पिण्ड बृहस्पतिको सेकुलर भेरिएसन (समयको केही खास अन्तरालमा ग्रहको


z