बेइजिङ सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड

खरीबोट

बेइजिङ (चीन) । मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ व्यक्ति घाइते भएका थिए । बेइजिङको जनअदालतले झु जिया नामक ती व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

गत वर्षको फेब्रुअरी ११ मा सिचुङ जिल्लामा रहेको जोए सिटी मलमा झु त्यहाँ रहेका व्यक्तिलाई माथि आक्रमण गरेका थिए । 

निर्दोष व्यक्तिमाथि गरेको यस आक्रमणको कारबाही स्वरुपमा अदालत झुलाई मृत्यु दण्डको सजाय दिइएको समाचारमा जनाइएको छ ।

सम्बन्धित समाचार

बेइजिङ सपिङ मलमा आक्रमण गर्नेलाई मृत्युदण्ड

बेइजिङ (चीन) । मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै

अमेरिका–चीन व्यापार वार्ता बेइजिङमा शुरु

चीन । संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा बिहीबार शुरु हुँदै छ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र रहेका मुलुकहरु अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने

वार्ताका लागि बेइजिङ आउँदै अमेरिकी व्यापार प्रतिनिधि

चीन । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभन मनचिन दुइ दिने व्यापार वार्ताका लागि आगामी मार्च २८ मा चीन आइपुग्ने चिनीया वाणिज्य मन्त्रालयले जनाएको छ । दुबै देशबीच

बेइजिङको ‘स्थायी वासिन्दा’ को जनसङ्ख्या घट्दो

बेइजिङ, चीन । चीनको राजधानी बेइजिङमा स्थायी बसोबास गर्ने चिनियाँ नागरिकको जनसङ्ख्यामा सन् २०१८ मा ०.८ प्रतिशतले कमी आएको देखिएको छ ।  बुधबार सार्वजनिक चीनको सरकारी तथ्याङ्क अनुसार बेइजिङमा स्थायी बसोबास


z