• २०८१ बैशाख १४ शुक्रबार

राष्ट्र बैकले सोमबार आठ अर्ब २३ करोडको ट्रेजरी जारी गर्दै 

kharibot

काठमाडौ । नेपाल राष्ट्र बैकले भोलि सोमबार आठ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

जारी मिती असार तीन गते अर्थात सोमबार तोकेर ९१ दिने अवधिको उत्त ट्रेजरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

ट्रेजरी खरिदको लागि भोलि अपरान्ह तीन बजेसम्म आवेदन दिनुपर्ने छ । राष्ट्र बैकले यसअघि यही जेठ २७ गते ९१ दिने अवधिको दुई अर्ब ७६ करोड र तीन सय ६४ दिने अवधिको एक अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै