• २०८१ बैशाख १५ शनिबार

बाख्रा चरणमा परिणत सिक्टा सिँचाइको नहर ! 

kharibot

बाँके । निर्माण  शुरु भएको करिब १५ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको सिक्टा सिँचाइ आयोजनाको नहर पछिल्लो समयमा बाख्रा चरण क्षेत्रका रुपमा परिणत । आयोजनाको कामले सोचेअनुरुप गति लिन नसक्दा बाँकेका किसानलाई कागलाई बेल पाक्यो हर्ष न बिस्मात् भएको छ ।  तस्वीर : काशीराम शर्मा
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय