• २०८१ बैशाख १५ शनिबार

पहिरोको जोखिममा पुरै गाउँ (फोटो फिचर) 

kharibot

संखुवासभाको मकालु गाउँपालिका र आसपासमा केही दिन अघि परेको अविरल वर्षाका कारण गएको पहिरो ।

पहिरोको जोखिममा मकालु गाउँपालिका वडा नं ३ र ५ का अधिकांश घर परेका छन् ।

तस्बिरः सुजन बज्राचार्य (रासस)

 

 

 

संखुवासभाको खाँदबारी किमाथाङ्का सडकअन्तर्गत पर्ने मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा भोटखोला गाउँपालिकाको गोला बजार जाने सडकमा पहिरो झरेर सडक अवरुद्ध भएपछि पहिरोका कारण फसेको बस घचाट्दै बसका यात्रु ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै