पुनःनिर्माण हुदै छ रानीपोखरी !

खरीबोट

काठमाडौँ । काठमाडौँको मुटुमा रहेको रानीपोखरी पुनःनिर्माण कार्यमा जुट्दै भक्तपुरका स्थानीय मजदूर । गत फागुनको शिवरात्रिका दिनदेखि पुनःनिर्माण शुरु भएको पोखरीमा हरेक दिन ५० भन्दाबढी मजदूरले काम गर्दै आएका छन् । पोखरीमा काम गर्ने दक्ष कामदार (डकर्मी)लाई प्रतिदिन रु. एक हजार ४०० र अन्य कामदारलाई रु. एक हजार ज्याला प्रदान गरिएको छ । तस्वीर : रत्न श्रेष्ठ
 

सम्बन्धित समाचार

स्वदेश फर्किदै राष्ट्रपति सी !

चिनियाँ राष्ट्रपति सी जीनपीङ नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किदै । तस्वीर : चन्द्रकला क्षेत्री  

राष्ट्रपति सी र प्रधानमन्त्री ओली ! 

सोल्टी होटलमा आइतबार भएको नेपाल र चिनियाँ अधिकारीहरुबीच १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षरपछि चीनका राष्ट्रपति सी जीनपीङ र प्रधानमन्त्री केपी शर्मा ओली  । तस्वीर : प्रदीपराज वन्त  

यसरी हुदै छ नेपाल–चीन प्रतिनिधिमण्डलस्तरीय वार्ता (फोटो फिचर)

काठमाडौँ । नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता प्रारम्भ भएको छ । चीनका राष्ट्रपति सी जीनपीङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै

चिनियाँ राष्ट्रपति सीको काठमाडौँमा भव्य स्वागत (फोटो फिचर)

काठमाडौँ । विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जीनपीङ नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका छन् । नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन


z