• २०८१ बैशाख १४ शुक्रबार

ककनी–त्रिशूली सडक अवरुद्ध

kharibot

नुवाकोट । पासाङल्हमु मार्गको ककनी–त्रिशूली खण्डको निगालेमा पहिरोले सडक अवरुद्ध भएको छ । ककनी गाउँपालिका–४ निगालेमा सडकमाथिबाट आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडकको पहिरो पन्छाउने कार्य भइरहेकाले अपरान्हसम्म सडक सञ्चालन हुनेसक्ने प्रहरीको भनाइ छ ।

निर्माणाधीन बालाजु–रानीपौवा–त्रिशूली सडकको निर्माणकार्य अलपत्र परेका कारण वर्षातको बेलामा पहिरो जाँदा समस्या हुँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै