• २०८१ बैशाख १५ शनिबार

मलेसियाविरुद्धको सहज जित !

kharibot

तस्बीर : रमन शिवाकोटी

नेपालले मलेसियाविरुद्धको दुई खेलको टी-२० क्रिकेटको सिरिजका दुवै खेल जितेर सिरिज जितेको । नेपालले पहिलो खेल ७ विकेटले जितेको थियो भने दोस्रो खेल ६ रनले जितेको थियो । नेपाल अब मलेसियाबाट टी-२० क्रिकेट विश्वकपको एशियास्तरको छनौट खेल्न सिंगापुर जादैछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय