• २०८१ बैशाख १४ शुक्रबार

मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशनको एक लाख सहयोग 

kharibot

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३औं बार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गतस्थापित  सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवा आश्रमलाई एक लाख हस्तान्तरण गरेको छ 

“मानव सेवा आश्रम” संस्थाका प्रमुख संरक्षक डा. गोविन्द टण्डनलाई  सो रकम हस्तान्तरण गरिएको हो ।

साथै उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले आगामी दिनहरुमा पनि सहयोग र साथ प्रदान गर्ने घोषण गरेका छन् । 

समाजको सकरात्मक रुपान्तरण एवं मानविय सेवाको कार्यमा मानवसेवा आश्रमले पुर्याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो । उक्त कार्यक्रममा सिटी एक्सप्रेस फाउन्डेशनका सक्रिय सदस्यहरुको उपस्थिती थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै