पुष्पलाल लोकमार्ग सडकको अबस्था !

खरीबोट

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ–घोडाबाँधे खण्डको हिलाम्मे सडकमा गुडेका सवारी साधन । मार्ग खुलेको २० वर्ष बित्दासमेत  कालोपत्रे  नभएपछि  सडकको जीर्ण अबस्था  । तस्वीर : रामबहादुर थापा

सम्बन्धित समाचार

मृगस्थलीका मृग !

पशुपति क्षेत्र विकास कोषले पशुपतिको मृगस्थलीमा पालेको मृग । मृगको संख्या बृद्धिसगै कोषलाई व्यवस्थापन गर्न समस्या बढदै गएको छ । तस्वीर : समुन्द्रा घिमिरे  

निजगढमा नेपाल फोटो पत्रकार महासंघ शाखाको कार्यालय उद्घाटन

बारा । १८० औं विश्व फोटोग्राफी दिवसको अवसरमा नेपाल फोटो पत्रकार महासंघ शाखा बाराको कार्यालय एक समारोहका बिच उद्घाटन गरिएको छ ।  कार्यक्रमका प्रमुख अतिथि निजगढ नगरप्रमुख सुरेश कुमार खनालले उद्घाटन

किरात समुदायको सांस्कृतिक प्रतीक स्वालेवा(चिण्डो) !

वाम्बुले राई समाजले किरात समुदायको सांस्कृतिक प्रतीकमा रुपमा लिइने स्वालेवा निर्माण गरेको छ । ओखलढुंगाको मानेभन्ज्याङ– ३ उँबुमा बनेको ३५ फिट अग्लो स्वालेवा विभिन्न पर्वमा पूजा गर्ने चलन छ ।

जनैपूर्णिमाको जनै !

श्रावण शुक्ल पूर्णिमाका दिन आज रक्षाबन्धन, जनैपूर्णिमाका अवसरमा काठमाडौँको पशुपतिनाथ  मन्दिर परिसरमा पुरोहितको हातबाट जनै लगाउदै गर्दै सर्वसाधारण । तस्वीर : रोशन सापकोटा   


z