• २०८१ बैशाख १४ शुक्रबार

प्रदेश ५ मा पनि सोमबार सार्वजनिक विदा

kharibot

बुटवल । प्रदेश ५ ले भोलि सोमबार सार्वजनिक विदा दिएको छ ।

मुस्लिम धर्मालम्बीहरूको चाड इद ऊल अजाहको अवसरमा प्रदेशमा विदा दिइएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको गत वैशाख १२ गतेको बैठकले इदको अवसरमा प्रदेशमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

सोही निर्णय निर्णय अनुसार सोमबार सार्वजनिक विदा हुने प्रदेश सरकारले सार्वजनिक सूचनामा उल्लेख छ ।

उनले प्रदेशभर सर्वसाधारण र सरोकारवाला सबैको जानकारीको लागि फेरि आइतबार सूचना प्रकासित गर्नु परेको अवगत गराएका छन् ।

यसअघि प्रदेश २ ले सोमबार सार्वजनिक विदा दिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै