• २०८१ बैशाख १८ मंगलबार

विप्लवका जिल्ला इन्चार्जसहित ६ जना पक्राउ

kharibot

रुकुमपूर्व । नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज देवीलाल पुनसहित छ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।

उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

पक्राउ पर्नेमा सिस्ने गाउँपालिका इन्चार्ज राजु थापा, हिका बुढा, रामकुमार बुढा, मोहनलाल सार्कीलगायत छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै