• २०८१ बैशाख १५ शनिबार

यस्तो छ आज सुनको मूल्य

kharibot

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज मंगलबार कै मुल्य कायम रहेर कारोबार भैरहेको छ । सोमबार सुनको मुल्य ११ सयले वृद्धि भएर प्रति तोला ७१ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै चाँदीको मूल्यमा पनि आज कुनै परिवर्तन भएको छैन । चाँदी प्रतितोला ८६५  रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै