एम्बाप्पेले फ्रान्सको युरो छनौटका दुई गोल खेल गुमाए

खरीबोट

काठमाडौं । किलीयन एम्बाप्पेले यसै साता हुने फ्रान्सको युरो छनौटका दुई खेल गुमाउने भएका छन् ।

एम्बाप्पेले इन्जुरीका कारण राष्ट्रिय टिमबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

एम्बाप्पेले युरो २०२० को छनौट अन्तर्गत अक्टोबर १२ मा आइसल्याण्ड र अक्टोबर १५ मा हुने टर्कीविरुद्धको खेल नखेल्ने फ्रेन्च फुटबल फेडेरेशनले जानकारी दिएको छ ।

एम्बाप्पे नखेल्ने भएपछि उनको ठाउमा बोर्सिया मोनचेंगलाडवाचका स्ट्राइकर अलास्सने प्लीलाई टिममा बोलाइएको छ ।

इन्जुरीका कारण एम्बाप्पेले पिएसजीका खेलहरु समेत गुमाएका छन् । उनी एक महिना भन्दा बढी बाहिर भएका थिए ।

इन्जुरीबाट फर्किएका एम्बाप्पे सेप्टेम्बर २८ मा टिममा फर्किएपनि उनी फेरी घाइते भएका थिए ।

यस सिजनमा एम्बाप्पेले पिएसजीबाट ४ खेल खेल्दै २ गोल गरेका छन् भने २ गोल असिस्ट गरेका छन् ।     
 
 

सम्बन्धित समाचार

निसमाथि पिएसजीको सहज जित, दुई खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले निसमाथि जित हासिल गरेको छ । दुई खेलाडीले रातो कार्ड पाएपछि ९ खेलाडीमा सिमित भएको निसमाथि पिएसजीले ४-१ को जित हासिल गरेको हो । पिएसजीको

एम्बाप्पे र कभानी पिएसजी टिममा फर्किए, नेइमार अझै घाइते  

काठमाडौँ । किलीयन एम्बाप्पे र एडिसन कभानी फ्रेन्च क्लब पिएसजीको टिममा फर्किएका छन् । आज राति हुने फ्रेन्च लिग अन्तर्गतको निसविरुद्धको खेलमा एम्बाप्पे र कभानी टिममा फर्किएका हुन् । पिएसजीका लागि ब्राजिलियन

एम्बाप्पेले फ्रान्सको युरो छनौटका दुई गोल खेल गुमाए

काठमाडौं । किलीयन एम्बाप्पेले यसै साता हुने फ्रान्सको युरो छनौटका दुई खेल गुमाउने भएका छन् । एम्बाप्पेले इन्जुरीका कारण राष्ट्रिय टिमबाट आफ्नो नाम फिर्ता लिएका छन् । एम्बाप्पेले युरो २०२० को छनौट

एम्बाप्पे र कभानी बिना एन्जर्समाथि पिएसजीको सहज जित

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले एन्जर्सविरुद्ध सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले एन्जर्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा पाब्लो सरबिया, नेइमार, इद्रीसा


z