• २०८१ बैशाख १५ शनिबार

नेकपाले सभामुख र उपसभामुखमध्ये एक पद छोड्नुपर्छ – वरिष्ठ नेता पौडेल 

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा सभामुख र उपसभामुखमध्ये एक पद छोड्नुपर्ने बताएका छन् ।

नेकपाले आज आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता पौडेलले यस्तो माग गरेका हुन् ।

उनले मुलुक विधिको शासनमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले भने,‘नेकपाले सभामुख र उपसभामुखमध्ये एउटा छोड्नुपर्छ । विधिको शासन हुनुपर्छ ।’ 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय