डिजोनसँग हार्यो पिएसजी

खरीबोट

काठमाडौ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजी पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा पिएसजी डिजोनसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

डिजोनको जितमा मोउनीर चोउइयर र जोन्डर काडीजले एक एक गोल गरेका थिए भने पिएसजीका लागि एक गोल किलीयन एम्बाप्पेले गरेका थिए ।

यो हारसँगै पिएसजीले सन् २०१९ मा लिगका ८ खेलमा हार बेहोरेको छ, जुन सन् २०१० मा १३ खेल हारेको पछी धेरै खेलमा हार बेहोरेको हो ।

यस खेलपछि पिएसजीको १२ खेलमा २७ अंक भएको छ भने लिगको शिर्ष स्थानमा रहेको छ । त्यस्तै डिजोन भने १२ खेलमा १२ अंक सहित १८औ स्थानमा रहेको छ ।        

सम्बन्धित समाचार

इकार्डीको निर्णायक गोलमा पिएसजी विजयी

काठमाडौँ । फ्रेन्च लिग अन्तर्गत पिएसजीले ब्रेस्टलाई पराजित गरेको छ । पिएसजीको जितमा अर्जेन्टिनी स्ट्राइकर माउरो इकार्डीले निर्णायक गोल गरेका थिए । १-१ गोलको बराबरीमा रहेको अवस्थामा खेलको ८५औ मिनेटमा इकार्डीले

च्याम्पियन्स लिगमा पिएसजीको जितमा इकार्डीको निर्णायक गोल

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले क्लब ब्रुगेमाथि जित हासिल गर्दै यस सिजनमा अपराजित रहेको छ । समुह ए अन्तर्गत गएराती सम्पन्न खेलमा पिएसजीले ब्रुगेमाथि १-० गोल अन्तरले पराजित गरेको

डिजोनसँग हार्यो पिएसजी

काठमाडौ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजी पराजित भएको छ । गएराती सम्पन्न खेलमा पिएसजी डिजोनसँग २-१ गोल अन्तरले पराजित भएको हो । डिजोनको जितमा मोउनीर चोउइयर र जोन्डर काडीजले एक एक

फ्रेन्च लिगको क्लासिकोमा पिएसजीको एकतर्फी जित 

काठमाडौँ । फ्रेन्च लिग वन अन्तर्गत पीएसजीले मार्सेलीमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मार्सेलीमाथि ४-० को जित हासिल गरेको हो । मार्सेलीको जितमा माउरो इकार्डी र किलीयन


z