• २०८१ बैशाख १५ शनिबार

इकार्डीको निर्णायक गोलमा पिएसजी विजयी

kharibot

काठमाडौँ । फ्रेन्च लिग अन्तर्गत पिएसजीले ब्रेस्टलाई पराजित गरेको छ ।

पिएसजीको जितमा अर्जेन्टिनी स्ट्राइकर माउरो इकार्डीले निर्णायक गोल गरेका थिए । १-१ गोलको बराबरीमा रहेको अवस्थामा खेलको ८५औ मिनेटमा इकार्डीले निर्णायक गोल गरेका थिए ।

यस अघि एन्जल डि मारियाले पिएसजीका लागि एक गोल गरेका थिए । त्यस्तै ब्रेस्टका लागि साम्युयल ग्राण्डसिरले एक गोल गरेका थिए ।

जितपछि पिएसजीको १३ खेलमा ३० अंक हासिल गर्दै लिगमा शिर्ष स्थानमा रहेको छ त्यस्तै ब्रेस्टको भने १३ खेलमा १७ अंक रहेको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै