कुमारी बैंकद्धारा कमल आधारभूत विद्यालयलाई सहयोग

खरीबोट

काठमाडौ । कुमारी बैंकले का.म.न.पा.–१ कमलपोखरीस्थित कमल आधारभूत विद्यालयलाई सहयोग गरेको छ ।

बैकले विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोगको निरन्तरता दिदैं उक्त बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु¥याउने उद्येश्यका साथ बैंकले विद्यालयलाई ५ थान कम्प्युटर तथा कक्षा ९ का जेहेन्दर विद्यार्थी तुलसी राम चन्दलाई छात्रवृत्रि रकम प्रदान गरेको हो ।

गुणस्तरीय शिक्षामा टेवा पु¥याएर बौद्धिक विकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मान बहादुर खड्कालाई हस्तान्तरण गरेका हुन ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११२ शाखा संजाल, १०० एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।  
 

सम्बन्धित समाचार

कुमारी बैंकद्धारा कमल आधारभूत विद्यालयलाई सहयोग

काठमाडौ । कुमारी बैंकले का.म.न.पा.–१ कमलपोखरीस्थित कमल आधारभूत विद्यालयलाई सहयोग गरेको छ । बैकले विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोगको निरन्तरता दिदैं उक्त बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु¥याउने उद्येश्यका साथ बैंकले विद्यालयलाई

कुमारी बैंक र एनबीआईको संयुक्त वित्तिय साक्षरता अभियान

काठमाडौ । कुमारी बैंक लिमिटेडले नेपाल बैंकिङ्ग ईन्स्टिच्युटसंग वित्तिय साक्षरता कार्यक्रम सम्बन्धी सहकार्य गरेको छ । आजको समयमा वित्तिय जागरूकता अत्यावश्यक रहेको कुरालाई मध्यनजर गर्दै उक्त सहकार्यात्मक सम्झौता गरिएको बैंकले जानकारी

कुमारी बैंक र नेपाल ग्याँस ईन्डष्ट्रीजबीच सहकार्य

काठमाडौ । कुमारी बैंक लिमिटेड र देशकै पहिलो एलपी याँस आयातकर्ता एवम् विक्रेता कम्पनी, नेपाल ग्याँस ईन्डष्ट्रीज प्राइभेट लिमिटेडबीच आय संकलन सुविधा सम्बन्धी एक सहकार्य भएको छ । सो सहकार्य पश्चात्

कुमारी बैंकको साधारण सभा सम्पन्न : १० प्रतिसत बोनस शेयर दिने

काठमाडौ । कुमारी बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५÷०७६ को आर्थिक विवरण,


z