• २०८१ बैशाख १६ आइतबार

सुनको मूल्य वृद्धि, तोलाको कति आज?

kharibot

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मुल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ४ सय ले बढेको छ।

महासंघका अनुसार छापावाला सुन आज प्रतितोला ७२ हजार रहेको छ।

यस अघि सोमबार छापावाल सुनको मुल्य ७१ हजार ६ सय रहेको थियो।

त्यसैगरी तेजाबी सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यसैगरी चाँदीको मुल्य प्रतितोला रु १० ले बढेर आज प्रतितोला ८ सय ६० मा कारोवार भैरहेको महासंघले जनाएको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै