• २०८१ बैशाख २२ शनिबार

कराँतेमा अनुपमाले जितिन् स्वर्ण पदक

kharibot

काठमाडौं । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालले कराँतेमा १०औ स्वर्ण पदक जितेको छ ।  नेपाललाई अनुपमाले मगर स्वर्ण पदक दिलाएकी हुन् ।

बुधबार बिहान समपन्न ६८ केजीमाथिको तौल समूहमा अनुपमाले पाकिस्तानी खेलाडीलाई ६-३ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् ।

यो संगै नेपालले जारी सागमा स्वर्ण पदकको संख्या २५ पुर्याएको छ । बुधबार नेपालले अहिलेसम्म दुई स्वर्ण पदक जितेको छ । नेपालले उसुमा एक स्वर्ण जितेको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै