• २०८१ बैशाख १६ आइतबार

साग फुटबल फाइनल : अभिषेकको गोलमा नेपाल १-० ले अगाडी 

kharibot

काठमाडौँ । १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल अन्तर्गत अगिले नेपाल र भुटानबीच फाइनल खेल भइरहेको छ ।

अहिले नेपालले खेलको १७औ मिनेटमा १-० गोलको अग्रता लिएको छ । नेपालका लागि अभिषेक रिजालले १७औ मिनेटमा गोल गर्दै भूटानविरुद्ध अग्रता लिएको छ । अभिषेकले यस सागमा आफ्नो तेस्रो गोल गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै