• २०८१ बैशाख २१ शुक्रबार

प्रदेश-२ मा राष्ट्रियसभा निर्वाचनमा दाइले भाईलाई पराजति गरे

kharibot

जनकपुर । प्रदेश-२ मा राष्ट्रियसभाको बिहीबार भएको मतदानमा राजपाका मृगेन्द्रसिंह यादव विजयी भएका छन् । 

अन्यतर्फका उम्मेदवार यादवले आफ्नै भाइ समाजवादी पार्टीका उम्मेदवार  अनिरुद्दसिंह यादवलाई पराजित गरेका हुन् । 

मृगेन्द्रसिंहले कुल ५४ सय मतभार प्राप्त गरे भने उनका भाई अनिरुद्ध सिंहले ४५१२ मतभार प्राप्त गरेका छन् । 

प्रदेश २ मा महिलातर्फ नेकपाकी तुलास दाहाल र दलिततर्फ नेकपाकै उम्मेदवार राधेश्याम पासवान विजयी भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै