• २०८१ बैशाख १६ आइतबार

आँचल शर्माले गरिन् इन्गेजमेन्ट

kharibot

काठमाडौँ । अभिनेत्री आँचल शर्माले इन्गेजमेन्ट गरेकी छिन् । प्रेमी उदिप श्रेष्ठसँग सोमबार इन्गेजमेन्ट गरेकी हुन् ।

सोमबार साँझ काठमाडौंको चुच्चे पाटी स्थित इम्पेरियल बैंक्वेटमा सम्पन्न इन्गेजमेन्टमा आँचल र उदिपका नजिकका आफन्तको उपस्थिति रहेको थियो ।

यो जोडी करिब डेढ वर्षदेखि प्रेममा रहको थियो । आफूहरु विवाह गर्ने टुङ्गोमा पुगेपछि केहि समय अघि मात्रै आँचलले आफ्ना प्रेमी सार्वजनिक गरेकी थिईन ।

आँचल यहि फागुनको अन्तिममा विवाह गर्ने बताइएको छ ।

उनले आफू बिबाह पछि पनि चलचित्र क्षेत्रमा नै रहेर काम गर्ने उल्लेख गरेकी छिन् । अहिलेकी व्यस्त अभिनेत्री आँचलको फिल्म ‘झिङ्गे दाउ’ रिलिजको तयारीमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै