• २०८१ बैशाख २० बिहीबार

राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण, आजै घोषणा हुदै

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्त एक भएका छन् ।

लामो समयको प्रयासपछि शनिबार साँझ दुवै पार्टीले एकताको घोषणा गरेका हुन् ।

कमल थापाले नेतृत्व गरेको राप्रपा र पशुपति शमशेर राणा र डा. प्रकाश चन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा संयुक्तले एकता गरेका हुन् ।

राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाका अनुसार दुवै राप्रपाबीच अहिले सहमतिमा हस्ताक्षर हुदै छ । 
 
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै