• २०८१ बैशाख २० बिहीबार

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

kharibot

काठमाडौँ । भारतीय गृहमन्त्री अमित शाह कोरोना संक्रमित भएका छन् ।

गृहमन्त्री शाहले सामाजिक संजालमा आफु कोरोना संक्रमित भएको जानकारी दिएका छन् ।

उनले आफुलाई कोरोनाका शुरुवाती लक्षण देखिएपछि गरेको परिक्षणमा नतिजा पोजेटिभ आएको जानकारी दिएका छन् ।

गृहमन्त्री शाहले आफ्नो स्वास्थ्य अवस्था ठीक भएको र डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना हुन् लागेको बताएका छन् ।

साथै उनले केहि दिनदेखि आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोनाको परिक्षण गर्न र तुरुन्त आइसोलेट हुन आग्रह गरेका छन् ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै