• २०८१ बैशाख २० बिहीबार

भारतीय गृहमन्त्री शाहको कोरोना रिपोर्ट निगेटिभ, अस्पतालबाट डिस्चार्ज

kharibot

काठमाडौँ । कोरोना संक्रमित भारतीय गृहमन्त्री अमित शाहको दोस्रो परिक्षण रिपोर्ट निगेटिभ आएको छ ।

गृहमन्त्री शाहले सामाजिक संजालमा आफु कोरोना रिपोर्ट निगेटिभ आएको जानकारी दिएका छन् ।

गृहमन्त्री शाह यहि श्रावण १८ गते कोरोना संक्रमित भएको पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उनी दिल्ली स्थित मेदान्त अस्पतालमा उपचार गराएका थिए ।

रिपोर्ट निगेटिभ आएपछि गृहमन्त्री शाहले उपचारमा संलग्न मेदान्त अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिदै स्वास्थ्य प्रोटोकल अनुसार आफु केहि दिन होम आइसोलेसनमा हुने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै