• २०८१ बैशाख २२ शनिबार

काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ ।

सिटौलाले शुक्रबार गरिएको परिक्षणमा आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

सिटौलाले अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउदै केहि दिन यता आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै