• २०८१ बैशाख १६ आइतबार

इक्यानको शैक्षिक मेला पुस २ देखि

kharibot

प्रतिनिधी तस्वीर

काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले अनलाइन माध्यमबाट १४औँ बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । 

पुस २ गतेदेखि पुस ५ गतेसम्म हुने मेलामा १५० भन्दा बढी परामर्श व्यवसायी सहभागी हुने इक्यानका महासचिव दीपकराज भुसालले जानकारी दिए । मेलामा विश्वभरका संस्था, अभिभावक र विद्यार्थीलाई एउटै लिङ्कबाट जोडिन सक्ने प्रबन्ध गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै