• २०८१ बैशाख २१ शुक्रबार

विश्वकर्मा र दुगडलाई मन्त्रिपरिषदबाट बिदा

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।

प्रधानमन्त्री ओलीले पुनर्गठन गर्दै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोति दुगडलाई हटाएका छन् ।

यस अघि प्रचण्ड-नेपाल पक्षका ७ मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्रीले आज थप ८ मन्त्री थपेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै