• २०८१ बैशाख २१ शुक्रबार

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर एकाउन्ट सधैका लागि सस्पेन्ड

kharibot

काठमाडौँ । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्टलाई सधैका लागि सस्पेन्ड गरेको छ ।

ट्वीटरले एक विज्ञप्ति जारी गर्दै ट्रम्पका ट्वीटहरुको समिक्षा गर्दै उनको एकाउन्ट सधैका लागि बन्द गरिएको जानकारी गराएको छ ।

ट्वीटरले यस साता भएको भयानक घटनापछि ट्रम्पले थप ट्वीटरको नियम उलंघन गरेको देखिएकोले उनको एकाउन्द बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

यस अघि फेसबुकले पनि ट्रम्पलाई अनिश्चितकालका लागि पोष्ट गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । फेसबुकले कम्तिमा ट्रम्पको कार्यकाल अवधिभर फेसबुकमा पोष्ट गर्न नदिने बताएको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै