• २०८१ बैशाख १५ शनिबार

चुनावी कार्यक्रमलाई छिटो सम्पन्न गर्न नेता नेपालको जोड

kharibot

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले निर्वाचन आयोगले मतपरिणामलाई सार्वजनिक गरेर चुनावी कार्यक्रमलाई छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए का छन्  । 

अखिल नेपाल महिला संघ काठमाडौँ ९ ले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले नेपाली काँग्रेसले निर्वाचनमा व्यहोर्नपरेको हारलाई सहज रुपमा लिन नसकेको बताए । 

उनले वाम एकता हुन नदिन अहिले विभिन्न शक्ति क्रियाशील रहेको पनि बताए । 

राष्ट्रियसभा गठनका लागि ल्याइएको अध्यादेश गैरसंवैधानिक भएको विचार व्यक्त गर्दै उनले राष्ट्रपतिलाई सो अध्यादेश जारी गर्न बाध्यात्मक अवस्था सिर्जना गरिएको बताए । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै