• २०८१ बैशाख २९ शनिबार

पहिलो प्राथमिकता कोरोना नियन्त्रण नै हो- कृष्णचन्द्र नेपाली

kharibot

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो सरकारको प्राथमिकता कोरोना नै हुने बताएका छन् ।

प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेपछि प्रतिक्रिया दिदै नेपालीले आफ्नो पहलो प्राथमिकता कोरोना नियन्त्रण हुने बताएका छन् ।

नेपालीले प्रदेश प्रमुखले समयमा निर्णय नगर्दा आशंका बढेको भएपनि अब मुख्यमन्त्री नियुक्तिको पत्र प्राप्त भएकाले अन्योलता हटेको बताए । संविधानको बाटोमा हिडेको भन्दै नेपालीले प्रदेश प्रमुखलाई धन्यवाद पनि दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै