• २०८१ बैशाख २८ शुक्रबार

सर्वोच्चको फैसला संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात- शंकर पोख्रेल

kharibot

काठमाडौँ । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले सर्वोच्चको फैसला संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात भएको टिप्पणी गरेका छन् ।

नेता पोख्रेलले सर्वोच्चको फैसलापछि सामाजिक संजालमा टिप्पणी गर्दै यस निर्णयले सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्ने भएको बताएका छन् ।

उनले भनेका  छन्- संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात । सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्नेभो ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै